FAQs Complain Problems

नेपाली नागरिकता प्रमाण–पत्र वंशज

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
सिफारिश दस्तुर रु. २५/– दस्तुर रु. ४०/– जम्मा ६५/–
आवश्यक कागजातहरु: 
२ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी, सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको), जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, नापी नक्साकोे फोटोकपी