FAQs Complain Problems

बिवाह दर्ता

लाग्ने समय: 
३५ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरु: 
लाहा–दुलहीको नागरिकता, दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता, माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)