FAQs Complain Problems

कालिन्चोक गाउँपालिकाको केही वडाहरुमा Water Aid नेपालको सहयोगमा खानेपानी तथा सरसफाई कार्यक्रम संचालन गर्ने सन्दर्भमा छलफल गर्न आयोजित बैठक गाउँपालिका अध्यक्ष श्री विनकुमार थामीको अध्यक्ष्यतामा सम्पन्न भयो ।