FAQs Complain Problems

पुर्जामा घर जनाउने सिफारिश र पुर्जा हराएको सिफारिस

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाले निर्णयले तोकेबमोजिम
आवश्यक कागजातहरु: 
१.नागरिकताको फोटोकपी २.एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी ३.लालपूर्जाको फोटोकपी ४.स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी