FAQs Complain Problems

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
श्री सन्जय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत 9861052683
श्री धिरन राई इन्जिनियर dhirenrai200@gmail.com 9765471086
श्री धिरेन्द्र कुमार चौधरी जन-स्वास्थ्य निरिक्षक स्वास्थ्य health.kalinchok@gmail.com 9849070981
नविन बस्नेत लेखा अधिकृत krmlekha555@gmail.com 9854045604
श्री विष्णु बहादुर खत्री शिक्षा अधिकृत edu.kalinchokrm@gmail.com 9844288576
श्री अनमोल हजरा लेखापाल krmlekha555@gmail.com 9866119542
बालकृष्ण पोखरेल प्राविधिक सहायक (कृषि) कृषि bpokharel8878@gmail.com 9861191235
संगीता बस्नेत प्राविधिक सहायक (पशु) पशु स्वास्थ्य सेवा vet.kalinchok@gmail.com 9840075359
श्री सन्देश खड्का खा.पा.स.टे सिभिल sandesh.khadka1230@gmail.com 9861247482
श्री बन्दना मल्ल सहायक चौंथौ प्रशासन mallabandu76@gmail.com ९८४७९९७७४५
मुकुन्द शिवाकोटी रोजगार संयोजक प्रधानमन्धी रोजगार शाखा 9844305281
विशाल शाही सूचना तथा संचार प्रविधि अधिकृत सुचना प्रविधि शाखा ito.kalinchowkmun@gmail.com 9745366124
श्री प्रकाश पकुवाल कृषि स्‍नातक प्राविधिक कृषि prakashpakuwal999@gmail.com 9860786074
श्री नन्दप्रसाद शिवाकोटी सव इन्जिनियर प्राबिधिक ९८५४०४५०६१
श्री रामबहादुर ओली कम्प्युटर अपरेटर प्रशासन ९८५१२४८२८४
श्री आलोक शिवाकोटी रोजगार सहायक प्रधानमन्त्री रोजगार शाखा shiwakotialok@gmail.com 9861122433
श्री मिलन मगर भेटेरिनरि प्राविधिक(ना प स्वा प्रा) प्राबिधिक ९८४४३०१०६८
श्री कृष्ण प्रसाद शिवाकोटी असिष्टेन्ट सब ईन्जिनियर प्राबिधिक ९८५४०४५०८८
श्री निराज अर्याल असिष्टेन्ट सब ईन्जिनियर प्राविधिक aryalniraj58@gmail.com 9844002017
श्री शान्ती खड्का नायब प्राविधिक सहायक प्राबिधिक ९८४५०६६०३६
श्री सरिता ओली कानुनि सहजकर्ता प्रशासन saritaoli442@gmail.com ९८४३९३३०७०
श्री धनसिंह कार्की वडा सचिव वडा नं. ५ kalinchok.ward5@gmail.com
श्री कला शिवाकोटी (खड्का) वडा सचिव वडा नं. ६ kalinchok.ward6@gmail.com 9844406560
श्री पिमलाल भण्डारी वडा सचिव वडा नं. ८ kalinchok.ward8@gmail.com 9866937605
श्री धिरेन्द्र बुढा वडा सचिव वडा नं. ९ kalinchok.ward9@gmail.com 9868131941
श्री निरज सेढाई MIS अपरेटर पञ्जिकरण शाखा neerajsedhain@gmail.com 9840524650
श्री वुद्धि गौतम वडा सचिव-०२ kalinchok.ward2@gmail.com 9848555849
श्री तुलसा थपलिया शिवाकोटी कार्यालय सहयोगी प्रशासन 9863632594
श्री नन्दमाया शिवाकोटी कार्यालय सहयोगी 9864460616
श्री विनोद आचार्य कार्यालय सहयोगी प्रशासन binodacharya892@gmail.com 9860227375
श्री सलिना ओली पोषण सहजकर्ता पोषण 9844309077
कुमार थामी सवारी चालक ९८४४३०४५७५
श्री धिरन राई सूचना अधिकारी 9765471086 dhirenrai200@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २०००/– जम्मा २०२५/–
आवश्यक कागजातहरुः- कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात, नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- सिफारिश दस्तुर रु. २५/– दस्तुर रु. ४०/– जम्मा ६५/–
आवश्यक कागजातहरुः- २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी, सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको), जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, नापी नक्साकोे फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/–
आवश्यक कागजातहरुः- निवेदन, निवेदकको ने.ना.प्र.प.,शेष पछिको वकस पत्र, मृत्यू दर्र्ता, नाता प्रमाणित, ज.ध.प्र.पु., एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ।
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. ५० /- र सिफारिश दस्तुर रु. २००/- सर्जमीन २००/- जम्मा ४५०/-
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता÷जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३÷३ प्रति पासपोर्ट साईजको फोटो । (फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः- मृतकको नागरिकता, सूचना दिने मानिसको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः- लाहा–दुलहीको नागरिकता, दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता, माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः- सम्बन्धित बच्चाको बाबुको नागरिकता, आमाको नागरिकता, नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने, अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाले निर्णयले तोकेबमोजिम
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, फिल्ड बुक, नाता प्रमाणित, मृत्युदर्ता, नागरिकता / जन्म दर्ता नापी नक्साकोे फोटोकपी
//