FAQs Complain Problems

आय व्यय विवरण

शिर्षक आर्थिक वर्ष महिना प्रकार मिति दस्तावेज
आ.व. २०८२।८३ को पुस महिनाको आय व्यय विवरण ८२/८३ पुस व्यय 01/21/2026 - 11:57 PDF icon आ.व. २०८२।८३ को पुस महिनाको आय व्यय विवरण.pdf
आ.व. २०८२।८३ को मंसिर महिनाको आय व्यय विवरण ८२/८३ मंसिर व्यय 01/21/2026 - 11:56 PDF icon आ.व. २०८२।८३ को मंसिर महिनाको आय व्यय विवरण.pdf
आ.व. २०८२।८३ को कार्तिक महिनाको आय व्यय विवरण ८२/८३ कार्तिक व्यय 01/21/2026 - 11:54 PDF icon आ.व. २०८२।८३ को कार्तिक महिनाको आय व्यय विवरण.pdf
आ.व. २०८२।८३ को असोज महिनाको आय व्यय विवरण ८२/८३ असोज आय 01/21/2026 - 11:53 PDF icon आ.व. २०८२।८३ को असोज महिनाको आय व्यय विवरण.pdf
आ.व. २०८२।८३ को भदौ महिनाको आय व्यय विवरण ८२/८३ भाद्र आय 01/21/2026 - 11:51 PDF icon आ.व. २०८२।८३ को भदौ महिनाको आय व्यय विवरण.pdf
आ.व. २०८२।८३ को साउन महिनाको आय व्यय विवरण ८२/८३ श्रावण आय 01/21/2026 - 11:50 PDF icon आ.व. २०८२।८३ को साउन महिनाको आय व्यय विवरण.pdf
आ.व. २०८०/८१ आय-व्यय (असार) ८०/८१ असार आय 07/22/2024 - 12:13 PDF icon ashad.pdf
आ.व. २०८०/८१ आय-व्यय (जेष्ठ) ८०/८१ जेठ आय 06/14/2024 - 08:12 PDF icon Jestha.pdf
आ.व. २०८०/८१ आय-व्यय (बैशाख) ८०/८१ बैसाख आय 05/14/2024 - 11:12 PDF icon baishak.pdf
आ.व. २०८०/८१ आय-व्यय (चैत्र) ८०/८१ चैत्र आय 04/16/2024 - 12:11 PDF icon chaitra.pdf

Pages

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २०००/– जम्मा २०२५/–
आवश्यक कागजातहरुः- कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात, नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- सिफारिश दस्तुर रु. २५/– दस्तुर रु. ४०/– जम्मा ६५/–
आवश्यक कागजातहरुः- २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी, सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको), जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, नापी नक्साकोे फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/–
आवश्यक कागजातहरुः- निवेदन, निवेदकको ने.ना.प्र.प.,शेष पछिको वकस पत्र, मृत्यू दर्र्ता, नाता प्रमाणित, ज.ध.प्र.पु., एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ।
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. ५० /- र सिफारिश दस्तुर रु. २००/- सर्जमीन २००/- जम्मा ४५०/-
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता÷जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३÷३ प्रति पासपोर्ट साईजको फोटो । (फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः- मृतकको नागरिकता, सूचना दिने मानिसको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः- लाहा–दुलहीको नागरिकता, दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता, माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः- सम्बन्धित बच्चाको बाबुको नागरिकता, आमाको नागरिकता, नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने, अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाले निर्णयले तोकेबमोजिम
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, फिल्ड बुक, नाता प्रमाणित, मृत्युदर्ता, नागरिकता / जन्म दर्ता नापी नक्साकोे फोटोकपी
//