FAQs Complain Problems

पूर्व कर्मचारी

नाम पद शाखा ईमेल फोन नं
श्री नवराज ओली श्री नवराज ओली प्रमुख प्रशासकीय अधिकृत प्रशासन nabrajoli2016@gmail.com ९८५१२४९२०९ ,९८४३४७७१७१
श्री सुशील कुमार श्रेष्ठ सि. अ.हे.व. (अधिकृत छैठौं) स्वास्थ्य sshresthckt@gmail.com ९८५४०४५००४
श्री विक्रम बोगटी सव इन्जिनियर प्राबिधिक ९८६४६८९२९१
लीलाधर भट्ट सव इन्जिनियर प्राविधिक bhattliladhar100@gmail.com 9860044372
अर्जुन कुमार पुन मगर प्राविधिक सहायक (कृषि) krishi.kalinchok@gmail.com 9847684744
ई नारायण शिवकोटी इन्जिनियर प्राविधिक
श्री निर्मला नेपाल ना.सु प्रशासन ९८४१९५५७१४
श्री गंगा ढकाल ना.सु प्रशासन ९८४३०५५१२१
श्री झरण के.सी. ना.सु प्रशासन ९८६९१६७९२५
श्री सन्जय श्रेष्ठ सव इन्जिनियर प्राबिधिक ९८५११८६१०६
श्री उद्धव बहादुर थाापा सव इन्जिनियर प्राविधिक (खा.पा.स.टे.) ९८४४१४५६५३
श्री रोजला बज्राचार्य सव इन्जिनियर प्राबिधिक ९८६०४८९३१४
श्री प्रविन सुवेदी खरिदार प्रशासन ९८०३८०९६९०
श्री कुल बहादुर कुलुङ खरिदार प्रशासन ९८४२९९२९५५
श्री जिग्मी तामाङ खरिदार प्रशासन ९८४९३७७६५०
श्री रामशरण ओली खरिदार प्रशासन ९८४३७७४९१५
श्री किसान बहादुर क्षेत्री सव ओभरसियर प्राबिधिक ९८४०२५५१६२
श्री दिप्ती गुरागाई सव ओभरसियर प्राबिधिक ९८६०४६३००९
श्री नवराज खड्का सव ओभरसियर प्राबिधिक ९८४५१०६४६४
श्री शिवहरी सेडाई अमिन प्राबिधिक 9843686773
श्री संगिता बुढाथोकी कम्प्युटर अपरेटर प्रशासन ९८६६२६८८५३
श्री खडग बहादुर थामी कम्प्युटर अपरेटर प्रशासन ९८६६४४५१७३
श्री नविन प्रसाद सुवेदी कम्प्युटर अपरेटर आर्थिक प्रशासन शाखा ९८६४२७४७००
श्री भिम कुमार थामी कार्यालय सहयोगी प्रशासन ९८६४२००१८९
श्री शमसेर बहादुर बुढाथोकी कार्यालय सहयोगी प्रशासन ९७४४०२७२९१
श्री सुर्जा पकुवाल सामाजिक परिचालक पञ्जीकरण तथा घटना दर्ता ९८६४१८६०५०
श्री अनिता कार्की सामाजिक परिचालक पञ्जीकरण तथा घटना दर्ता ९८६४११०५१०
श्री मीरा खुलाल नायब प्राविधिक सहायक प्राबिधिक ९८४४१५४६४७
श्री विशाल कार्की भेटेरिनरि प्राविधिक(ना प स्वा प्रा) प्राबिधिक ९८४४२३५६३६
श्री डम्बर प्रसाद ओली कार्यक्रम अधिकृत रोजगार सेवा केन्द्र ९८५४०४५५३९
श्री तिलक प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत cao.krm@gmail.com
श्री शम्भु प्रकाश शर्मा शाखा अधिकृत प्रशासन jr.shambhu@gmail.com ९८५१२१९२३८
श्री राम प्रसाद पौडेल इन्जिनियर प्राबिधिक ९८५११४०३५३
श्री रमादेवी ओली ना.सु सामाजिक विकास ९७४११३६२५१
श्री पोखल बहादुर खत्री कार्यालय सहयोगी प्रशासन ९८६४०००४९३

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २०००/– जम्मा २०२५/–
आवश्यक कागजातहरुः- कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात, नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- सिफारिश दस्तुर रु. २५/– दस्तुर रु. ४०/– जम्मा ६५/–
आवश्यक कागजातहरुः- २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी, सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको), जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, नापी नक्साकोे फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/–
आवश्यक कागजातहरुः- निवेदन, निवेदकको ने.ना.प्र.प.,शेष पछिको वकस पत्र, मृत्यू दर्र्ता, नाता प्रमाणित, ज.ध.प्र.पु., एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ।
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. ५० /- र सिफारिश दस्तुर रु. २००/- सर्जमीन २००/- जम्मा ४५०/-
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता÷जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३÷३ प्रति पासपोर्ट साईजको फोटो । (फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः- मृतकको नागरिकता, सूचना दिने मानिसको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः- लाहा–दुलहीको नागरिकता, दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता, माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः- सम्बन्धित बच्चाको बाबुको नागरिकता, आमाको नागरिकता, नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने, अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाले निर्णयले तोकेबमोजिम
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, फिल्ड बुक, नाता प्रमाणित, मृत्युदर्ता, नागरिकता / जन्म दर्ता नापी नक्साकोे फोटोकपी