ताजा समाचार
वडा नं. १ कालिञ्चोक
कालिञ्चोक गाउँपालिका वडा नं. १, दोलखा जिल्लाको उच्च हिमाली भेगमा अवस्थित एक महत्वपूर्ण धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र हो। यो वडा पहिलेसम्मको कालिञ्चोक गा.वि.स. अन्तर्गत पर्थ्यो र स्थानीय तह पुनःसंरचनापछि २०७३ सालमा वडा नं. १ को रूपमा समावेश गरिएको हो। करिब ३८.१९ वर्ग किलोमिटर क्षेत्रफल भएको यस वडामा वि.सं. २०६८ को जनगणना अनुसार २८०६ जनसंख्या रहेको थियो। यहाँको प्रमुख धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिर हो, जुन समुद्री सतहबाट ३८४२ मिटरको उचाइमा अवस्थित छ र वर्षभरि तीर्थयात्री तथा पर्यटकको आकर्षणको केन्द्र बनेको छ। कुरी गाउँ यसै मन्दिर तलको रमणीय पर्यटकीय स्थल हो, जहाँ हिमाल दृश्य, हिउँ खेल, होटेल सुविधा र स्थानीय संस्कृति अनुभव गर्न सकिन्छ।
यस वडामा थामी, क्षेत्री, ब्राह्मण ,तामाङ, शेर्पा, लगायत विभिन्न जातिहरूको बसोबास छ। भाषिक हिसाबले नेपाली, थामी, तामाङ मुख्य भाषा हुन् भने धार्मिक हिसाबले हिन्दु, प्रकृति पूजक, बौद्ध र इसाई धर्म मान्ने समुदायहरू छन्। साक्षरता दर करिब ६२.६% रहेको छ भने हालको अनुमान अनुसार ७०% भन्दा माथि पुगेको छ। गाउँपालिकाको केन्द्र सुनाखानीमा अवस्थित रहँदा, यस वडामा नागरिकता सिफारिस, जन्म/मृत्यु दर्ता, कृषि तथा पशुपालन सेवा, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका स्थानीय सेवाहरू उपलब्ध छन्। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र संस्कृतिक विविधताले भरिएको यो वडा कालिञ्चोक गाउँपालिकाको एक विशेष गन्तव्यका रूपमा परिचित छ।
पदाधिकारी विवरण
वडा अध्यक्ष
नाम: पदम बहादुर थामी
फोन: 9844001658 / 9840814028
सदस्य
नाम: मैना तामाङ
फोन: 9861059856
सदस्य
नाम: गोदारी कामी
फोन: 9866250157
सदस्य
नाम: श्याङ तेम्वा तामाङ
फोन: 9860077992
सदस्य
नाम: लाल बहादुर थामी
फोन: 9764274963
वडा सचिव विवरण
सेवाहरु
 सेवा समयः-   प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
सेवा समयः-   प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								 सेवा समयः-   तुरुन्तै
सेवा समयः-   तुरुन्तै		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								 सेवा समयः-   प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
सेवा समयः-   प्रमाण पुरा भएको निवेदन उपर सोही दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								 सेवा समयः-   प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
सेवा समयः-   प्रमाण पुरा भएको निवेदन उपर सोही दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								 सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव								 सेवा समयः-   ३५ दिन भित्र
सेवा समयः-   ३५ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव								 सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव								 सेवा समयः-   प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन
सेवा समयः-   प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        