ताजा समाचार
बिवाह दर्ता
लाग्ने समय:
३५ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरु:
लाहा–दुलहीको नागरिकता,
दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,
माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवाहरु















