ताजा समाचार
नेपाली नागरिकता प्रमाण–पत्र विवाहित अंगीकृत र अंगीकृत
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २०००/– जम्मा २०२५/–
आवश्यक कागजातहरु:
कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात,
नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
सेवाहरु















