FAQs Complain Problems

नाता प्रमाणित

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
निवेदन दस्तुर रु. ५० /- र सिफारिश दस्तुर रु. २००/- सर्जमीन २००/- जम्मा ४५०/-
आवश्यक कागजातहरु: 
निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता÷जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३÷३ प्रति पासपोर्ट साईजको फोटो । (फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )