ताजा समाचार
वडा नं ६ लापिलाङ
साबिकको लापिलाङ गाविसको वडा नं ५, ६, ७, ८, ९ लाई कालिन्चोक गाउँपालिकाको वडा नं ६ कायम गरिएको हो ।
वडा अध्यक्ष: मानसिङ थामी फोन नं: 9741014430
सदस्य: भक्त ब बस्नेत फोन नं: 9744028995
सदस्य: दिलमाया थामी फोन नं: 9844210062
सदस्य: डबल पाण्डे फोन नं: 9851202619
सदस्य: छत्र ब. बि. क. फोन नं: 9849739743
______________________________________________________
वडा सचिव: भगवती अधिकारी
वडा सचिवको फोन नं: ९८४७७८८६९०
कार्यालयको ठेगाना: कालिन्चोक-५, गोदुङ
Ward Contact Number:
9741014430