FAQs Complain Problems

नाम संशोधन सिफारिश

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/–
आवश्यक कागजातहरु: 
निवेदन, निवेदकको ने.ना.प्र.प.,शेष पछिको वकस पत्र, मृत्यू दर्र्ता, नाता प्रमाणित, ज.ध.प्र.पु., एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ।