FAQs Complain Problems

धरौटि फिर्ता

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
कुमार पोखरेल
सेवा दिने कार्यालय: 
गाउँपालिका कार्यालय("आर्थिक प्रशासन उप-शाखा")
सेवा शुल्क: 
धरौटी बमोजिम
आवश्यक कागजातहरु: 
१.धरौटिको सक्कली रसिद २.घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन ३.प्रमाणपत्र प्रतिलिपी ४.सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी ५.जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपी
प्रक्रिया: 
१.निवेदन दर्ता, २.योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस ३.प्रमाणपत्रमा कार्यालयको छाप ४.व्यहोरा सहितको निवेदन ५.धरौटी फिर्ताको निर्णय ६.धरौटी फिर्ता