FAQs Complain Problems

एकिकृत सम्पत्ती कर मुल्याँकन

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
कुमार सेढाई
सेवा दिने कार्यालय: 
गाउँपालिका कार्यालय(राजस्व नीति तथा प्रशासन उप-शाखा)
सेवा शुल्क: 
आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरु: 
नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख, योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
प्रक्रिया: 
व्यहोरा सहितको निवेदन वडा सचिव वा समितिको सिफारिस कार्यालय प्रमुखको तोक आदेश निवेदन दर्ता, पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत पत्रको चलानी