ताजा समाचार
जन्म दर्ता
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरु:
सम्बन्धित बच्चाको बाबुको नागरिकता,
आमाको नागरिकता,
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता,
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने,
अस्पतालमा भए अस्पतालको कागजात
सेवाहरु















