FAQs Complain Problems

कालिन्चोक गाउँपालिकामा डिजिटल सुचना बोर्ड

कालिन्चोक गाउँपालिकामा डिजिटल सुचना बोर्ड जडान गरिएको छ । कार्यालयको बिभिन्न सुचना तथा जानकारी सेवाग्राही समक्ष्य डिगिटल माध्यमबाट प्राप्त गर्न सकिने छ साथै सुचना प्राबिधिको क्षेत्रमा टेवा पुर्याउने कालिन्चोक गाउँपालिकाले विश्वास लियको छ । । उक्त सुचना बोर्डमा बातावरणिय तापक्रम देखाउन Temperature Sensor राखियको छ । साथै समय पनि देखाउने बेवस्था मिलाइएको छ।

आर्थिक वर्ष: