FAQs Complain Problems

कालिन्चोक गाउँपालिका र जिल्ला प्रहरी कार्यालय दोलखा बीच समुदाय-प्रहरी समझदारी (Community-Police Partnership) निर्माण गरी कार्यान्वयन गर्ने सम्बन्धमा समझदारी (Memorandum of Understanding)

कालिन्चोक गाउँपालिका र जिल्ला प्रहरी कार्यालय दोलखा बिच समुदाय-प्रहरी साझेदारी(Community-Police Partnership) निर्माण गरी कार्यन्वयन गर्ने सम्बन्धमा समाजहदारी गरिएको छ । २०७५ कार्तिक ११ गते, आइतबार भएको समाजहदारिपत्रमा जिल्ला प्रहरी कार्यालय दोलखाको तर्फबाट कार्यालय प्रमुख श्री बासुदेव पाठक र कालिन्चोक गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख श्री बिन कुमार थामी ज्यू ले हस्ताक्षर गर्नुभएको छ । सो समाझदारी पत्रमा समुदाय-प्रहरी साझेदारीको औचित्य, साझेदारी निर्माणको प्रकृया र सम्यंत्र, साझेदारिको कार्यक्षेत्र, प्राथमिकता र गतिविधिहरु, व्यवस्थापन, अनुगमन र मुल्याङ्कन जस्ता बिषयहरु समाहित छन । 

आर्थिक वर्ष: