FAQs Complain Problems

बजेट तथा कार्यक्रम

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका

083/84 07/30/2026 - 15:51 PDF icon Kalinchock_Budget Book 2083_084_FINAL-1.pdf

रकमान्तर सहितको बजेट_२०८२

८२/८३ 02/11/2026 - 17:52 PDF icon रकमान्तर सहितको बजेट २०८२।८३.pdf

आर्थिक ऐन -२०८२

८२/८३ 01/03/2026 - 09:24 PDF icon आर्थिकऐन-२०८२_3.pdf

आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम

८१/८२ 07/16/2025 - 12:10 PDF icon नीति_तथा_कार्यक्रम.pdf

विनियोजन ऐन-२०८२

८२/८३ 07/12/2025 - 00:00 PDF icon विनियोजन ऐन २०८२.pdf

विनियोजन ऐन २०८१।८२

८१/८२ 09/12/2024 - 10:43 PDF icon विनियोजन ऐन-२०८१_८२.pdf

आर्थिक ऐन २०८१।८२

८१/८२ 07/15/2024 - 10:37 PDF icon आर्थिक ऐन २०८१।८२.pdf

नीति तथा कार्यक्रम २०८१।८२

८०/८१ 06/24/2024 - 10:32 PDF icon नीति तथा कार्यक्रम २०८१।८२.pdf

बजेट २०८०/८१

८०/८१ 08/03/2023 - 12:35 PDF icon biniyojan yen 080-81.pdf

बजेट वक्तव्य २०८०/८१

७९/८० 06/27/2023 - 15:32 PDF icon budget speech 2080-81.pdf

Pages

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २०००/– जम्मा २०२५/–
आवश्यक कागजातहरुः- कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात, नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- सिफारिश दस्तुर रु. २५/– दस्तुर रु. ४०/– जम्मा ६५/–
आवश्यक कागजातहरुः- २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी, सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको), जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, नापी नक्साकोे फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/–
आवश्यक कागजातहरुः- निवेदन, निवेदकको ने.ना.प्र.प.,शेष पछिको वकस पत्र, मृत्यू दर्र्ता, नाता प्रमाणित, ज.ध.प्र.पु., एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ।
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. ५० /- र सिफारिश दस्तुर रु. २००/- सर्जमीन २००/- जम्मा ४५०/-
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता÷जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३÷३ प्रति पासपोर्ट साईजको फोटो । (फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः- मृतकको नागरिकता, सूचना दिने मानिसको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः- लाहा–दुलहीको नागरिकता, दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता, माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः- सम्बन्धित बच्चाको बाबुको नागरिकता, आमाको नागरिकता, नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने, अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाले निर्णयले तोकेबमोजिम
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, फिल्ड बुक, नाता प्रमाणित, मृत्युदर्ता, नागरिकता / जन्म दर्ता नापी नक्साकोे फोटोकपी
//