ताजा समाचार
व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७५
कालिन्चोक गाउँपालिका गाउँकार्यपालिकाको मिति २०७५/११/०५ को निर्णय अनुसार "कालिन्चोक गाउँपालिका व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि - २०७५"पारित भएको छ । कालिन्चोक गाउँपालिका क्षेत्र भित्र संचालित तथा संचालन हुने विभिन्न व्यावसायिक गतिविधिलाई कानुनी दायरामा ल्याउन, व्यवसाय संचालन मार्फत गाउँपालिकाको आन्तरिक आम्दानीलाई टेवा पुर्याउन सम्पूर्ण व्यवसायी महानुभावहरुलाई आफ्नो व्यवसाय दर्ता एबं नवीकरण गरि सहयोग पुर्याउनुहुन अनुरोध गरिन्छ ।
प्रकार:
आर्थिक वर्ष:
सेवाहरु















