FAQs Complain Problems

सूचना तथा समाचार

कालिन्चोक गाउँपालिकामा डिजिटल सुचना बोर्ड

कालिन्चोक गाउँपालिकामा डिजिटल सुचना बोर्ड जडान गरिएको छ । कार्यालयको बिभिन्न सुचना तथा जानकारी सेवाग्राही समक्ष्य डिगिटल माध्यमबाट प्राप्त गर्न सकिने छ साथै सुचना प्राबिधिको क्षेत्रमा टेवा पुर्याउने कालिन्चोक गाउँपालिकाले विश्वास लियको छ । । उक्त सुचना बोर्डमा बातावरणिय तापक्रम देखाउन Temperature

कालिन्चोक गाउँपालिका कार्यालय परिसरमा सि सि टिभी जडान

कालिन्चोक गाउँपालिका कार्यालय परिसरमा सि सि टिभी जडान गरीएको छ। कार्यालयको बिभिन्न महात्वपूर्ण सात स्थानको Monitoring एकै चोटि गर्न सकिने भयको छ । बिशेष गरी सभा हल, प्रबेश द्वार तथा प्यासेजलाई focus गरी सात वटा क्यामेरा राखियको हो । त्यस्तै ति बाट प्राप्त हुने फुटेज तीन वटा monitor मा प्राप्त हुन

कालिञ्चोक गाउँको भौगोलिक अध्ययनका लागि हवाई सर्भे सम्पन्न

ड्रोन क्यामारा मार्फत समग्र गाउँको तथ्याङ्क संकलन गरी आबश्यक योजना निर्माण गरी विकास निर्माणको कार्य अगाढि बढाइने छ । ड्रोन क्यामाराले समग्र कालिञ्चोकको मौसम , प्राकृतिक विपत्तिका लागि पुर्वानुमान लगाएत सम्पुर्णको विवरण जिपिएस प्रणालीमा संकलन भई टोपो नक्सा तयार हुने काठ्माण्डौ विश्वबिद्यालयका इन्

Pages