FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाले निर्णयले तोकेबमोजिम
आवश्यक कागजातहरुः- १.नागरिकताको फोटोकपी २.एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी ३.लालपूर्जाको फोटोकपी ४.स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- नर बहादुर भण्डारी
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- "ईन्जिनयर रु. १५०० ओभरसियर रु. १०००"
आवश्यक कागजातहरुः- १.नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि २.चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर, आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि ३.गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण ४.नवीकरणको हकमा सक्कल प्रमाणपत्र
सेवा प्रकारः-
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- नर बहादुर भण्डारी
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय (भुमि व्यवस्थापन तथा भवन नियमन शाखा)
सेवा शुल्कः- नगरपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः- १.नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि २.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३.जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा । ४.कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा ५.कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति ५.तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि ६.नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ७.नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट खरिद गर्नु पर्ने ८.गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण, ९.फोटो ४ प्रति १०.व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- कुमार पोखरेल
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय("आर्थिक प्रशासन उप-शाखा")
सेवा शुल्कः- धरौटी बमोजिम
आवश्यक कागजातहरुः- १.धरौटिको सक्कली रसिद २.घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन ३.प्रमाणपत्र प्रतिलिपी ४.सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी ५.जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपी
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- कुमार सेढाई
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय(राजस्व नीति तथा प्रशासन उप-शाखा)
सेवा शुल्कः- आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरुः- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख, योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।

Pages